नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तानेलाई कारबाही गरिने
nagariknews.nagariknetwork.com · Fri Jul 17 01:05:57 GMT 2026

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको बिहीबार बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)