पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित
nepalnews.com · Fri Jul 17 01:12:08 GMT 2026

धनुषा। धनुषामा मनसुन सक्रिय भए पनि धान रोपाइँ प्रभावित भएको छ।
समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)