कार्यदलले बुझायो संविधान संशोधन बहसपत्र
kendrabindu.com · Fri Jul 17 01:13:02 GMT 2026

काठमाडौं। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार (२०८३ असार ३२ गते) प्रतिवेदन पेस गरेको हो ।
सरकारले २०८२ चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची अन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यसहित कार्यदल गठन गर्ने व्यवस्था गरेको थियो । सोही कार्यसूचीअनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)