स्रोत नखुलेको नगदसहित डोल्पाबाट दुई जना पक्राउ
himalpress.com · Fri Jul 17 01:12:56 GMT 2026

काठमाडौँ- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका-७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)