स्रोत नखुलेको करिब ५६ लाख रुपैयाँसहित डोल्पाबाट दुई जना पक्राउ
shilapatra.com · Fri Jul 17 01:08:00 GMT 2026

स्रोत नखुलेको नगदसहित डोल्पाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई स्रोत नखुलेको नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)