लागत बढेपछि चपेटामा किसान
khabarhub.com · Fri Jul 17 01:21:12 GMT 2026

बरहथवा – बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन्। बिहीबार खेतमा भेटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)