कपनमा मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालकको मृत्यु
barnanmedia.com · Fri Jul 17 01:08:17 GMT 2026

काठमाडौंको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति करिब १२ बजे भृकुटी चोक नजिक मोटरसाइकल र स्कुटर ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)