पहिरो हटेपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
shilapatra.com · Fri Jul 17 01:16:00 GMT 2026

गएरातिको वर्षापछि खसेको पहिरोले अवरुद्ध बनेका नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएका छन् ।
बाटाेमा खसेकाे पहिराे हटाएसँगै सवारी सञ्चालनमा आएकाे हाे । प्रहरीका अनुसार पहिरो हटाउने काम सम्पन्न भएपछि दुवै सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)