वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित
khabarhub.com · Fri Jul 17 01:31:51 GMT 2026

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)