यस्तो छ सरकारको खर्च र आम्दानीको विवरण, औसतभन्दा न्यून
setopati.com · Fri Jul 17 01:34:00 GMT 2026
सरकारले गर्ने खर्च र आम्दानीमा लक्ष्य र यथार्थबीच ठूलो खाडल देखिएको छ।
आर्थिक वर्ष २०८१/८२को तुलनामा करिब २९ प्रतिशत आम्दानी र २६ प्रतिशत खर्च बढाउने लक्ष्यसहित सरकारले गत वर्षको बजेट बनाएको थियो। तर, यस्तो खर्च र आम्दानीमा ५ प्रतिशत मात्रै बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)