रुसविरुद्ध युक्रेनले बढायो ड्रोन आक्रमण
kendrabindu.com · Fri Jul 17 01:49:10 GMT 2026

किएभ । युक्रेनले रुसविरुद्ध ड्रोन आक्रमण बढाएको छ। दुवै देशबीच बिहीबार भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय युक्रेनी गोलाबारीले रुसको पश्चिमी सीमा क्षेत्र ब्रायन्स्कको एउटा गाउँमा १५ वर्षीया बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले बताएका छन्। त्यसैगरी मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रुसको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का एक जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)