कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम कायमै
khabarhub.com · Fri Jul 17 01:54:10 GMT 2026

कञ्चनपुर – चार वर्षदेखि जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)