३० वर्षदेखि माथिका अमेरिकी सैनिकको टेस्टोस्टेरोन जाँच गरिने
kendrabindu.com · Fri Jul 17 01:59:06 GMT 2026

वासिङ्टन । अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अब ३० वर्ष र यसभन्दा माथि उमेरका अमेरिकी सैनिकको वार्षिक स्वास्थ्य जाँचका क्रममा टेस्टोस्टेरोन पनि परीक्षण गरिने घोषणा गरेका छन्। हेग्सेथले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा भिडिओ सन्देश जारी गरी नयाँ कार्यक्रम घोषणा गरेका हुन्।
भिडिओमा उनले भनेका छन्, ‘यस परीक्षणको उद्देश्य सैनिकहरूको टेस्टोस्टेरोनको स्तर सामान्य छ भने सुनिश्चित गर्नु हो ताकि उनीहरूले आफ्नो पूर्ण क्षमतामा प्रदर्शन गर्न सकून्।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)