नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू
setopati.com · Wed Nov 24 06:31:40 GMT 2021
आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३ औं बैठक काठमाडौंमा सुरू भएको छ।
बैठकमा नेपाल-युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)