आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
setopati.com · Fri Jul 17 02:16:04 GMT 2026

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)