नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान
swasthyakhabar.com · Fri Jul 17 02:24:00 GMT 2026

काठमाडौं-
नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक तथा क्लिनिकल विषयमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि योग्य र अनुभवी चिकित्सकहरूबाट आवेदन आह्वान गरेको छ । कलेजले शुक्रबार एक सूचना जारी गरी सहप्राध्यापक तथा लेक्चरर पदमा आवेदन माग गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)