निजामती अस्पतालका कार्यकारी निर्देशकका उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
swasthyakhabar.com · Fri Jul 17 02:27:44 GMT 2026

काठमाडौं- निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले कार्यकारी निर्देशक छनोट, काम, कर्तव्य, अधिकार, सेवा तथा सुविधा सम्बन्धी विनियमावली, २०७७ बमोजिम प्राप्त आवेदनको मूल्याङ्कनपछि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको हो। सूचना २०८२ असार ३२ गते प्रकाशित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)