के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
ratopati.com · Fri Jul 17 02:30:44 GMT 2026

काठमाडौँ । एउटा भनाइ छ–तपाईं जस्तो खानुहुन्छ, तपाईंको मन पनि त्यस्तै हुन्छ ।
आयुर्वेदअनुसार यो भनाइ पूर्णतया सत्य हो । आयुर्वेदले आहारमार्फत स्वास्थ्य कायम राख्न पनि सल्लाह दिन्छ । यसैकारण आयुर्वेदमा आहारका धेरै नियम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)