बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय मात्रै, ६ मन्त्रीको जिम्मेवारी खोसिने
onlinekhabar.com · Fri Jul 17 02:31:39 GMT 2026

१ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा आजदेखि ८ वटा मात्रै मन्त्रालय कायम हुने भएको छ ।
गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आज (१ साउन २०८३) देखि लागू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)