होर्मुज जलमार्ग भएर चल्ने पानी जहाजमा भारतीय कामदार खटाउन रोक
kendrabindu.com · Fri Jul 17 02:43:00 GMT 2026

काठमाडौं । भारत सरकारले जहाज कम्पनी, जहाज व्यवस्थापन कम्पनी तथा भर्ती कम्पनीहरूलाई होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) भएर आवतजावत गर्ने जहाजहरूमा भारतीय जहाज कामदारहरूलाई खटाउन रोक लगाएको छ । खाडी क्षेत्रमा पुनः चर्किएको सैन्य तनावका बीच यो निर्णय गरिएको हो ।
पछिल्ला चार दिनमा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणमा दुईजना भारतीय पानी जहाजका कामदारहरूको मृत्यु भएपछि भारतले यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)