दीपक भट्ट र शुलभ अग्रवालसँग धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश
barnanmedia.com · Fri Jul 17 02:32:47 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश गरेको छ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)