सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा, यस्तो छ अन्यत्रको विवरण
nepalsamaya.com · Fri Jul 17 02:55:43 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ।
राति १०:०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। काठमाडौँमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)