बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
nepallive.com · Fri Jul 17 03:07:17 GMT 2026

काठमाडौँ – बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ ।
सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)