मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
barnanmedia.com · Fri Jul 17 02:58:40 GMT 2026

काठमाडौं । नेपाल सरकार र ‘मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन’ बीच मिटरब्याज समस्या दीर्घकालीन रूपमा समाधान गर्न ६ बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।
मस्यौदामा मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने, विशेष ऐन ल्याउने, मिटरब्याजसम्बन्धी विशेष न्यायाधीकरण गठन गर्ने तथा आन्दोलन स्थगित गर्ने विषय समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)