लागत बढेपछि चपेटामा किसान
nagariknews.nagariknetwork.com · Fri Jul 17 03:01:12 GMT 2026

बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन्। बिहीबार खेतमा भटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन्।
समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए। नहर मर्मतका कारण बागमती सिँचाइले समेत समयमा पानी छाडेन। अघिल्ला वर्षहरूमा उनले असारको २५ गतेभित्रै धान रोपिसक्थे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)