आजदेखि सेयर कारोबारमा ७.५ र १० प्रतिशत पुँजीगत लाभकर लाग्ने
clickmandu.com · Fri Jul 17 03:20:29 GMT 2026

काठमाडौं । आजदेखि सेयर कारोबारमा ७.५ र १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।
सरकारले आर्थिक विधेयक २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको हो । जुन व्यवस्था नयाँ आर्थिक वर्ष सुरू भएसँगै आजैबाट कार्यान्वयनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)