असार २५ भित्र एसइई पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने
newsofnepal.com · Sat Jun 06 09:40:46 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)