त्रिशूली-३ ‘बी’ आयोजनामा उद्धार प्रयास जारी, टोली परिचालन
nepalpress.com · Sat Aug 29 08:50:36 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्रतिकूल मौसम बाबजुद पनि रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको बताएका छन्।
साइटको अवस्थाबारे जानकारी सङ्कलन तथा उद्धारका लागि सुरुदेखि नै निरन्तर खटिँदै आएका बिनु कुमार बरालसहितको टोली केही बेर अघि थप हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)