आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?
nepallive.com · Thu Mar 20 04:49:43 GMT 2025
काठमाडौँ – नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)