नेपाली प्रयोगकर्ताका लागि एपभित्रै ‘एआई साक्षरता हब’ सुरु गर्दै टिकटक
techpana.com · Fri Jul 17 03:30:48 GMT 2026

काठमाडौं । टिकटकले नेपालका प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएका सामग्रीहरू सजिलै चिन्न र बुझ्न मद्दत गर्ने उद्देश्यले एपभित्रै ‘एआई साक्षरता हब’ (AI Literacy Hub) सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
जेनेरेटिभ एआईले सामग्री निर्माण र सेयर गर्ने तरिकामा ठुलो परिवर्तन ल्याइरहेको बेला प्रयोगकर्ताहरूलाई झुक्किनबाट जोगाउन र सुरक्षित डिजिटल अनुभव प्रदान गर्न टिकटकले यो नयाँ पहल सुरु गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)