बुढासुब्बा गोल्डकप : धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश
baahrakhari.com · Thu Feb 05 17:01:25 GMT 2026
धरान । २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत)लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)