युक्रेनमा जेलेन्स्कीविरुद्ध किन भइरहेको छ प्रदर्शन ?
shilapatra.com · Fri Jul 17 03:36:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाउने निर्णय गरेपछि नागरिक समाजमा व्यापक असन्तुष्टि देखिएको छ । यस निर्णयको सांसदहरूले पनि विरोध गरेका छन्।
बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न सहरमा अधिकांश युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले ‘फेदोरोभलाई नहटाऊ’, ‘विजयमा बाधा पुर्याउन बन्द गर !’ लेखिएका प्लेकार्ड बोकेका थिए भने ‘लाज मान !’ भन्दै नाराबाजी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)