फलफूल र मसलाजन्य कृषिउपजमा मूल्य वृद्धि, अदुवा र आँप महँगियो
himalpress.com · Fri Jul 17 03:44:45 GMT 2026

काठमाडौँ- कालीमाटी बजारमा आज केही फलफूल तथा मसलाजन्य कृषिउपजको थोक मूल्य बढेको छ।
अदुवा प्रतिकिलो रु २०० बाट २३० पुगेको छ। आँप (मालदह) १५० बाट १६० र आँप (दशहरी) १६० बाट १७० रुपैयाँ पुगेका छन्। नरिवल (काँचो) ७० बाट ८० रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)