चार वटा संसदीय समितिको बैठक बस्दै
nepalnews.com · Fri Jul 17 04:06:28 GMT 2026

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)