बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
onlinekhabar.com · Sat Aug 29 08:55:54 GMT 2026

१३ भदौ, काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)