लेदोमा डुब्यो विद्यालय, कक्षाकोठामै छन् विद्यार्थीका झोला (तस्बिर)
setopati.com · Sat Aug 29 08:56:03 GMT 2026

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।
विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)