व्यवसाय गर्ने कि देश छाड्ने ?
annapurnapost.com · Fri Jul 17 04:05:48 GMT 2026

कानुनी र मानसिक उत्पीडन सहन नसकेपछि यी व्यवसायीहरू आफ्नो बाँकी पुँजी, अनुभव र क्षमता समेटेर दुबई, कतार, भारत र अन्य खाडी तथा युरोपेली मुलुकहरूमा पलायन हुन बाध्य हुनेछन्।
वर्तमान समयमा नेपाली युवामाझ एउटा गम्भीर प्रश्न उब्जिएको छ– ‘स्वदेशमै बसेर उद्यम गर्ने कि देश छाडेर पलायन हुने ?’ युवाहरूलाई स्वदेशमै रोक्ने र रोजगारी सिर्जना गर्ने दाबी गरिरहेको राज्यका नीतिहरू भने ठीक उल्टो देखिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)