तातोपानी नाका पुन: अवरुद्ध
kendrabindu.com · Fri Jul 17 04:26:22 GMT 2026

सिन्धुपाल्चोक । पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि बिहिबारदेखि सञ्चालनमा आएको भोलिपल्टै शुक्रबार बिहान पुनः ठप्प भएको छ।
सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मत गरी बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सडक खुलेसँगै सीमापार कन्टेनर आवतजावत पनि सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)