बाढीले क्षति पुर्याएको संरचना एकवर्षसम्म पनि निर्माण नहुँदा रसुवागढीको भन्सार जाँचपासमा कठिनाइ
baahrakhari.com · Fri Jul 17 04:28:00 GMT 2026

रसुवा । वर्षाले क्षति पुर्याएको रसुवा भन्सार कार्यालयको यार्ड एकवर्षसम्म पनि निर्माण नहुँदा भन्सार जाँचपासमा कठिनाइ भएको छ ।
चीनसँगको प्रमुख उत्तरी व्यापारी नाका रसुवागढीस्थित भन्सार कार्यालयको यार्ड गन वर्ष लेन्दे खोलाको बाढीले तहसनहस बनाएको थियो । व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि क्षतिग्रस्त भन्सार यार्ड निर्माण भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)