प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
barnanmedia.com · Fri Jul 17 04:27:23 GMT 2026

बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।
प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)