कर्णालीमा जीवन शाहीको मुख्यमन्त्री बन्ने सम्भावना बलियो
bishowkhabar.com · Fri Jul 17 04:30:30 GMT 2026

सुर्खेत– कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् ।
नेकपाको समर्थनमा बिहीबार मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै शाहीको नेतृत्वमा नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)