३१ जिल्लामा बाढीको जोखिम
himalpress.com · Fri Jul 17 04:34:32 GMT 2026

काठमाडौँ- आज देशका ३१ जिल्ला र त्यस आसपास आकस्मिक बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासीपूर्व, पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)