अर्थमन्त्री वाग्ले, कानुनमन्त्री गौतम र महान्यायाधिवक्ता कँडेललाई हटाउन रविमाथि प्रम बालेनको दबाब
bishowkhabar.com · Fri Jul 17 04:45:41 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेललाई हटाउनुपर्ने प्रस्ताव रास्वपा सभापति रवि लामिछानेसमक्ष राखेको स्रोतले जनाएको छ ।
असार २८ गते बूढानीलकण्ठमा भएको करिब चार घण्टाको भेटमा बालेनले सरकारका निर्णय अदालतबाट बारम्बार उल्टिएको भन्दै कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)