बाढीपहिरोले यातायात प्रभावित- कुन राजमार्गको अवस्था के छ ?
lokaantar.com

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)