अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’ आज लन्च हुँदै, एआईले होस्ट गर्ने
annapurnapost.com · Fri Jul 17 04:54:01 GMT 2026

सुपर एपमा रहेका विभिन्न फिचरहरूलाई प्रयोगकर्ताले आफू अनुकूल परिवर्तन पनि गर्न सक्नेछन्। आफूलाई मन पर्ने फिचरलाई कस्टोमाइज गर्न सकिनेछ।
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले डिजिटल कोसेली ‘सम्पूर्ण’ आज लन्च हुने भएको छ। अन्नपूर्ण पोस्ट् र ‘अकिन’ को सहकार्यमा नेपालकै मिडिया क्षेत्रमा पहिलोपटक ‘सुपर एप’ लन्च गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)