संवाद अझै जारी छ, विश्वासको मत लिएर अघि बढ्छु : मुख्यमन्त्री शाह
nepalpress.com · Fri Jul 17 04:57:21 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता गठबन्धनका विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताएका छन्।
सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) का चार मन्त्रीलाई हटाएपछि एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)