कपिलवस्तु, कञ्चनपुर, बाँके र मोरङका खोलाहरूमा बाढीको जोखिम
ratopati.com · Sat Aug 29 09:04:34 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार दिउँसो २:३५ बजे कपिलवस्तुस्थित वनगङ्गा भगवानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। वनगङ्गा खोला आसपास र डुबान भइरहने क्षेत्रका बासिन्दालाई विशेष सजग रहन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)