फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
ajakoartha.com · Fri Jul 17 05:05:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन् । आज उनले जुत्ता व्यवसायी संघ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन् ।
प्रधानमन्त्री शाहले केहीबेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)