गृहमन्त्री गुरुङसँग साँठगाँठ गर्ने बिचौलिया दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा
bishowkhabar.com · Fri Jul 17 05:06:56 GMT 2026

काठमाडौं– गृहमन्त्री सुधन गुरुङसँग व्यापारिक साँठगाँठ गरेका दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियुक्त आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी मुद्दामा दीपक भट्टसँग २ करोड र सुलभ अग्रवालसँग १ करोड ५० लाख धरौटी माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)