विद्युत प्राधिकरण सञ्चालक समितिमा थप ३ सदस्य नियुक्त
clickmandu.com · Fri Jul 17 05:20:38 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरण संचालक समितिमा थप ३ सदस्य नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले गत बुधबार ३ सदस्यलाई प्राधिकरण संचालक समितिमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)